आइतबार, जेठ २४, २०८३

समाचार

कोशीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

मन्त्रिपरिषद्मा तीन राज्यमन्त्रीसहित ९ जना सहभागी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

वर्षाले धनगढी जलमग्न

नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

फार्मेसी अनुगमनमा औषधीको साटो विषादी दिएको भेटियोः स्वास्थ्यमन्त्री बस्नेत

केही फार्मासिस्टले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मसिस्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको मन्त्री बस्नेतको धारणा।
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

निर्माणाधीन घरमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु

रेसुंगा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

मिसन–८४ मा एमालेको एकल बहुमतः केपी ओली

एमाले मरेको बिरालोजस्तो नभएर जिउँदो बाघ भएर अघि बढिरहेको अध्यक्ष ओलीको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

सामान्य अंकले घट्यो नेप्से

नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

बाजुरामा भाइरल ज्वरोबाट दुई जनाको ज्यान गयो

नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

नेपालले माल्दिभ्सलाई ४–१ ले हरायो

नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

गैंडालाई खाल्डोमा पारेर मार्ने चार जना २५ वर्षपछि पक्राउ

नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

पहिरोमा पुरिएर एक जनाको मृत्यु, डोजर लगाएर निकालियो शव

आज बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटनास्थलमै मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै

सर्वोच्चको परमादेशबाट गत २२ भदौमा दोस्रोपल्ट मुख्यमन्त्री नियुक्त भएका कार्कीले दोस्रोपल्टै चार सदस्य थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

आन्तरिक पर्यटक तान्दै टेउवा

प्राकृतिक सुन्दरताले भरिएको टेउवामा मानव निर्मित संरचना र विभिन्न किसिमका मूर्तिले गलकोटको नयाँ पहिचान बनाउन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

प्रसारण लाइन आयोजनाको अवरोध हटाउन ऊर्जा र वातावरण मन्त्रालयबीच सहमति

वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयोजनाका साझा समस्या बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

सल्यान जिप दुर्घटना अपडेटः मृत्यु हुने दुवै जनाको सनाखत

रोल्पाबाट तरकारी बोकेर दाङ आउँदै गरेको जिप राप्ती लोकमार्गको  कपुरकोट–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुने दुवै जना तुलसीपुरका रहेको पुष्टि। 
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

हेयर केयरलाई सघाउने ट्रुमीका सात उत्पादन

नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

झाडी सफाइका नाममा रुख काट्ने बेलौरीका वडाध्यक्ष पक्राउ

वडाध्यक्ष चौधरीलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोपमा पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०

न्यायाधीश न्यौपानेको सरुवा विवादमा मुछिए कानुनमन्त्री गुरुङ

न्यायाधीश सरुवा गरिँदा नेताहरूलाई नक्कली शरणार्थी प्रकरणमा जेल पठाएको रिस राखेर कानुनमन्त्री गुरुङको प्रस्तावमा न्यौपानेको सरुवा गरिएको दाबी।
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०