शुक्रबार, साउन ९, २०८२

समाचार

दमौली–डुम्रे सडक भासिएपछि यातायात अवरुद्ध

आज सवा १ बजे व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
आयात खुकुलो बनाउन राष्ट्र बैंकको पहल, एलसीको सीमा बढ्यो

राष्ट्र बैंकले यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु ३ करोड बराबरको आयात गर्न सकिने...
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
सुन तस्करी छानबिनः आरोपीलाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति

छानबिन सीआईबीको जिम्मामा पुगेपछि काठमाडौं जिल्ला अदालतले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनालाई थप सात दिन हिरासतमा राखेर छानबिन गर्न अनुमति दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

इच्छाकामना गाउँपालिका–६ कालिखोला र पाँच सय मिटर परको टोपेखोलामा पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
मकवानपुरको सिक्रेदोभान पहिरोमा बेपत्ता ६ जनाको परिचय खुल्यो

सोमबार राती घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ७ जना घरसहित बागमतीमा बगेका थिए । 
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
उर्लियो बागमती [पशुपति क्षेत्रका तस्बिर]

बाढी पूर्वानुमान महाशाखाले बिहानै बुलेटिन जारी गर्दै धोबीखोला र बागमतीमा बाढी आउन सक्ने भन्दै सचेत गराएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
नेविसंघमा ७१० जनाको तदर्थ समिति विस्तार

नेविसंघमा ७१० जनाको तदर्थ समिति विस्तार

सभापति देउवाले ७७ जिल्लाबाटै प्रतिनिधि हुने गरी ७१० सदस्यीय नेविसंघ विस्तार गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
मकवानपुरमा पहिरोसँगै घर बग्दा एक जनाको मृत्यु, ६ बेपत्ता

भक्तपुर-नगरकोट सडक निर्माण गुणस्तरहीन रहेको निष्कर्ष

संसद्को अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

पहिरो खसेपछि घोराही-लमही सडक अवरुद्ध

१४ प्रतिशत दलितमाथि कहिलेसम्म उत्पीडन ?

१४ प्रतिशत दलितमाथि कहिलेसम्म उत्पीडन ?

संविधानमै जातीय छुवाछूत वर्जित भए पनि जातीय भेदभाव तथा छुवाछूतका घटना देशैभरि भइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
नेविसंघमा थपिए ७१० केन्द्रीय सदस्य [सूचीसहित]

हेटौंडा–काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

बच्चालाई दूध खुवाउन किन हिचकिचाहट आमालाई ?

विज्ञहरुका अनुसार स्तनपान गराउँदा आमाको पाँच सय क्यालोरी खर्च हुन्छ। सुत्केरी अवस्थामा मोटाउने समस्या यसले नियन्त्रण गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
यस्तो छ आजको राशिफल [२०८० साउन २३ गते]

पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध

विष्णुमती र धोबीखोला उर्लिए, उच्च सतर्कता अपनाऔं

विकास बजेट काटेर कहिलेसम्म बाँड्ने सामाजिक सुरक्षा भत्ता?

लाभग्राहीको संख्या बढेसँगै त्यसको दायित्व बहनका लागि सरकारलाई आर्थिक भार पनि क्रमशः बढ्दो क्रममा छ।