सरकारले पीडितसँग सहमति गरेसँगै हाल सत्ता साझेदारसमेत रहेको जनता समाजवादी पार्टीका अध्यक्ष यादवले भने सरकार छोड्ने चेतावनी दिएपछि उक्त मुद्दा सामसुम पार्न लागिएको हो।
चीनबाट कोरोना भाइरस संक्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायले सास्ती खेप्नु परेको छ।