न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा.कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले कार्कीलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
राजनीतिक रूपमा तटस्थता अपनाउने, निर्णय निर्माण तथा अन्य कामकारबाहीको व्यवस्थित अभिलेख राखिने एवं अनुशासन र आचरणको साथमा व्यावसायिकता विकासको अवसरसमेत उपलब्ध सेवा पनि हो निजामती सेवा।
सदस्य राष्ट्रबीचका अपराधजन्य चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीय स्तरमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं समन्वय आवश्यक रहेको प्रधानमन्त्रीको धारणा।
गठबन्धन दलको साझा न्यूनतम कार्यक्रम, सरकारको नीति तथा कार्यक्रमका साथै चालू आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन।