साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थी झन् एकोहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको शिक्षक बताउँछन्।
नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि विदेशिने युवाहरू रहेका छन्।
छालाको हेरचाह हरेक मौसममा जरुरी हुन्छ। चिसोमा भने यसलाई अलि बढी हेरचाह आवश्यक हुन्छ। यो मौसममा चिसो तथा तीव्र गतिको हावाले छालामा रुखोपन ल्याई सुख्खा हुने सम्भावना हुन्छ।
त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ। भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको उक्त केन्द्रका अध्ययनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ उपलब्धि निम्सरो देखाएको छ। अध्ययनले कक्षा ३ र ५ को तुलनामा कक्षा ८ मा उपलब्धि कम...
विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारी स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर आफैं अध्यापन गर्न थालेको अध्यक्ष गोविन्द भण्डारी बताउँछन्।