प्रेमले एक सम्बन्धलाई बलियो बनाउने मात्र नभइ स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन गराइदिन्छ। आश्यचार्यजनकरुपमा प्रेम र स्वास्थ्यबीच सम्बन्ध रहेको विभिन्न अध्ययनहरुले देखाएको छ।
एकातर्फ नारायणी नदीमा जोखिमपूर्ण डुंगाको यात्रा पार गर्नुपर्ने वा विकल्पको रुपमा भारतीय भूमि हुँदै जानुपर्ने भौगोलिक विकटताका कारण यहाँका बालबालिकालाई आफ्नो पढाइलाई निरन्तरता दिन सजिलो छैन।
आफ्नो मामामार्फत आठ वर्षको उमेरमा नै रामपुर आएका मियाँले मुस्लिम विद्यार्थीको लागि मदरसा नुरुल हुदा विद्यालय नेपालकै नमुनाका रुपमा पढाइ हुने विद्यालय भएको महसुस गरेका छन्।