मंगलबार, साउन ५, २०८३

काठमाडौंको तीनपिप्लेबाट ५ किलो सुन बरामत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौंको तीनपिप्लेबाट प्रहरीले पाँच किलो अवैध सुन बरामत गरेको छ ।  रसुवाबाट काठमाडौं भित्त्राउदै गरेको अवस्थामा प्रहरीले बुधबार बिहान तीनपिप्लेबाट अबैध सुनसहित एकजनालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाका अनुसार पक्राउ ब्यक्तिमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

उनलको नाम भने सार्वजनिक गरिएको छैन् । घटना बारे विस्तृत जानकारी दिन आज मध्यान्न १२ बजे पत्रकार सम्मेलन गर्ने  बरिष्ठ प्रहरी उपरीक्षक लामाले बताए । पछिल्लो समय सुस्त जस्तो देखिएको सुन तस्करी पुनः बढ्न थालेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।