बिहीबार, वैशाख ३१, २०८३

सुनिल गिरिको नयाँ गीत परदेशी सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- लोकप्रिय गायक सुनिल गिरिको यो मन एल्बममा रहेको नयाँ गीत परदेशी (कस्तो यो मन २) सार्वजनिक भएको छ। 

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतमा शब्द, संगीत / स्वर स्वयं सुनिल गिरिकै रहेको छ। श्रेया शर्मा र गायक स्वयंले अभिनय गरेको उक्त गीतलाई दार्जिलिङ्, सिक्किम, घान्द्रुक र जोमसोम लगायतका रमणीय ठाउँमा छायाकंन गरिएको हो।

गीतलाई अनिल के मानन्धरले खिचेका हुन् भने पवन सिंखडाले मानन्धरलाई सहयोग गरेका छन्। 

गीतमा अनिल के मानन्दरले नै निर्देशन गरेका हुन्। गिरि देउराली भन्ज्याङ्, कस्तो यो मन भाग १, तथा  को होला त्यो भाग एक देखि भाग तिन लगायतका गीतहरुबाट दर्शकहरुको मन जित्न सफल रहेका हुन् ।

                                                                                                             भिडियो
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्