आइतबार, वैशाख २८, २०८२

माछा निकाल्न हानेको जालमा महिलाको शव !

दुर्गा कार्कीको माछापोखरीमा बिहान ११ बजेतिर शव भेटिएको मोरङ प्रहरीले जनाएको छ।
 |  शुक्रबार, माघ २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

vianetvianet
triton college
National life insurance

मोरङको रंगेली नगरपालिका–२ मा रहेको एउटा पोखरीमा शुक्रबार महिलाको शव फेला परेको छ। दुर्गा कार्कीको माछापोखरीमा बिहान ११ बजेतिर शव भेटिएको मोरङ प्रहरीले जनाएको छ।

माछा मार्नका लागि पोखरीमा हानेको जालमा अड्किएर शव आएको थियो। 

प्रहरीले घटनास्थलबाट शव बाहिर निकालेको छ। रातो स्वीटर र म्याक्सी लगाएको अवस्थामा शव भेटिएको छ। अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन। शवको प्रकृति हेर्दा १–२ दिनअघि घटना भएको प्रहरीले बताएको छ। शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाइएको छ।  


प्रकाशित: Feb 10, 2023| 16:19 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।