बिहीबार, वैशाख ३१, २०८३

 प्रियंका र निकले यसरी बिताउँदैछन् 'क्‍वालिटी टाइम'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- प्रियंका चोपडा र उनको मंगेतर निक जोनको प्रेम र हाल सालैको इंगेजमेन्ट निकै चर्चामा छ। उनीहरू एकअर्कासँग ‘क्वालिटी टाइम’ बिताइरहेका छन्।

निक-प्रियंकाको साथमा मुम्बई आएका छन्। यसपल्ट उनीहरूको टाइम पास केही भिन्न तरिकाले भएको छ। ‘प्ले फर ह्युम्यानेटी’ नारा रहेको उक्त मैत्रीपूर्ण खेलको निक पनि सामिल थिए। भारतीय क्रिकेटर  र कलाकार बीच भएको उक्त  च्यारिटी म्याचमा निकको संलग्नता सबैले मनपराएका थिए  निक भारतीय किक्रटर महेन्द्र सिहं धोनीको प्रर्तिस्पर्धी टिममा थिए। 

केही चोट पटकका बाबजुद पनि निकले एक गोल गरेको थिए। च्यारिटी गेममा धोनीको टिमले निकको टिमलाई ५-४ गोल अन्तरले हराएको थियो। नव अभिनेता इशान अख्तरदेखि स्थापित अभिनेता आदित्य रोय कप तथा दैनिक टिभी सोका अभिनेताहरू जस्ता आधा दर्जन भारतीय कलाकारसँग फुटबल खेलेको गरेको फोटो प्रियंकाले  इन्स्टाग्राम मार्फत सेयर गरेकी छिन्।  

खेल अवधि भर प्रियंका आफ्नो मंगेतर निकको लागि ‘हुटिङ’ गर्दै थिइन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा फोटो सेयर गरेकी थिइन् ।  ‘बे इा बमबे’ ( प्रिय बम्बाईमा ) क्याप्सन दिएकी थिइन्।

‘द स्काई किज पिंक’ फिल्मको सुटिङको लागि आएकी हुन् । यस फिल्म  ‘ बाजिराओ मस्तानी’ पछि को बलिउड फिल्म हो । उनी  बाजिराओ मस्तानी पछि हलिउडमा व्यस्त रहेकी थिइन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्