धनगढीको फाप्ला मैदान नजिकै एक स्थानीय कृषकले च्याउ खेतीका लागि निर्माण गरेको टहरामा उम्रिदै गरेको च्याउ। ती कृषकले उत्पादन भएको च्याउ बिक्री गर्ने मात्र नभई च्याउको बिउ, च्याउका विभिन्न प्रकारका अचारसमेत बनाई विक्रि वितरण गर्ने गर्दछन्। तस्बिर: तिलकराज ओझा/ रासस