शनिबार, जेठ २, २०८३

राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी निर्वाचित

कांग्रेसका उम्मेदवार माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार पाएका छन्।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

राष्ट्रियसभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनबाट नेकपा एमालेका कुमार दशौदी निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशबाट दशौदी ४ हजार २६ मतभारका साथ विजयी भएका हुन्।

National life

कांग्रेसका उम्मेदवार माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार पाएका छन्।

निर्वाचनमा ३०४ मत खसेको थियो। रुपन्देहीको मर्चवार गाउँपालिका उपाध्यक्ष आशा सिंहबाहेक अन्य सबै मत खसेको थियो।

नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको स्थानमा उपनिर्वाचन भएको हो।

प्रकाशित: Feb 08, 2023| 16:17 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...