सोमबार, मंसिर १, २०८२

'ठग्‍स अफ हिन्दुस्तान' का सबै पोस्टर सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- लामो समयदेखि पर्खाइमा रहेको 'ठग्स अफ हिन्दुस्तान' को सम्पूर्ण पोस्टर सार्वजनिक भएका छन्। 

मोसन पोस्टरको रिलिज क्रमश अमिताभ, फतिमा शेख, कैट्रिना कैफको भइसेको थियो भने आमिर खानको पोस्टर केही समयको पर्दा पछाडि राखिएको थियो।
 
अब भने आमिर खानको पनि पोस्टर सार्वजनिक भएको छ। उक्त पोस्टरमा आमिर खान गधामाथि बसेका र कम्मरमा रक्सीको बोटल देखिएका छन्। उनी  फिरंगीको रोलमा देखिने भएका छन्। उनको लुक्सलाई पाइरेट् अफ क्यानेबेरासँग दाँजिएको छ। 

यो फिल्म आउने दिपावली नोभेम्बर ७ मा रिलिज हुँदैछ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्