शुक्रबार, वैशाख २६, २०८२

बागमती प्रदेशमा सरकार गठनको आह्वान

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार सूचना जारी गर्दै सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
 |  बिहीबार, पुस २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

vianetvianet

काठमाडौं– बागमती प्रदेशका प्रदेश प्रमुखले मुख्यमन्त्रीको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार सूचना जारी गर्दै सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

triton college

संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको बहुमत नदेखिएकाले धारा १६८ को उपधारा २ अनुसार प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सांसदलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ। 

प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते बेलुका ४ बजेसम्मको समय दिइएको छ। उक्त समयभित्र बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख शर्माले आह्वान गरेका छन्। 

बागमती प्रदेशसभामा कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना  सदस्य छन्। 

प्रकाशित: Jan 05, 2023| 11:47 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।