बुधबार, साउन १४, २०८२

प्रधानमन्त्रीको प्रेस विज्ञमा सूर्यकिरण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस विज्ञमा सूर्यकिरणलाई नियुक्त गरेका छन्।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस विज्ञमा सूर्यकिरणलाई नियुक्त गरेका छन्। 

माओवादी निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका सूर्यकिरणलाई प्रधानमन्त्री प्रचण्डले प्रेस विज्ञका रुपमा नियुक्त गरेका हुन्। 

प्रकाशित: Dec 30, 2022| 11:18 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...