सोमबार, साउन १२, २०८२

सौरभ ज्योतिको ‘मेरो देश’ सार्वजनिक

ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ रिलिज भएको छ। व्यावसायिक रूपमा सफल उनले संगीतमा पनि गहिरो रुचि राख्ने बताएका छन्।
 |  बुधबार, पुस १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

vianetvianet

काठमाडौं- ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ रिलिज भएको छ। व्यावसायिक रूपमा सफल उनले संगीतमा पनि गहिरो रुचि राख्ने बताएका छन्।

यस गीतमार्फत उनले आफ्नो देश र ग्राहकप्रति माया दर्शाउन खोजेको बताएका छन्। ज्योति ग्रुप थर्ड जेन बिजनेसले ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै आएको छ। कम्पनीले मुलुकमा पहिलो स्टिल प्लान्ट, अक्सिजन प्लान्ट र तार प्लान्ट स्थापना गरेको हो। हाल ज्योति ग्रुप उत्पादन, व्यापार, सेवा र लगानी क्षेत्रमा कार्यरत रहेको छ। 


प्रकाशित: Dec 28, 2022| 14:38 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।