शुक्रबार, भदौ ५, २०८३

गठबन्धन मिलिजुली खानका लागि हो, चाँडै धरापमा पर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन देश विकास गर्न नभई मिलिजुली खानका लागि बनेको आरोप लगाएका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन देश विकास गर्न नभई मिलिजुली खानका लागि बनेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले गठबन्धनको संस्कृति लोकतान्त्रिक नभएको पनि जिकिर गरे। ‘वर्तमान गठबन्धन सरकार अलोकतान्त्रिक हो। यो सरकारलाई संवैधानिक भन्न सकिँदैन। गठबन्धन सरकार मिलीजुली खानका लागि बनेको हो। यो धरापमा पर्छ।’


प्रकाशित: Aug 10, 2021| 15:00 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...