बिहीबार, वैशाख ३१, २०८३

‘निर्जला’ को यसपालीको दशैं सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- दशैँको फुलपातीलाई रिलिज डेट लक्षित गरेको फिल्म ‘निर्जला’ को यसपालीको दशैँमा गीत सार्वजनिक गरेको छ। नजिकिदो दशैँसँगै गीत प्रचारको राम्रो माध्यम पनि बनेको छ।
 
गीतमा शब्द, संगीत तथा स्वर बाबुल गिरीको रहेको छ भने उनलाई गायनमा सुजता वर्माले साथ दिएकी छन्। यस गीतमा किशोर खतिवडा र शुभेच्छा थापालाई देख्न सकिन्छ।
 
राजु गिरीको निर्देशनमा बनेको यस फिल्ममा किशोर खतिवडा र शुभेच्छा थापाको लिड रोल छ । यस बाहेक, पल्पसा डंगोल, राजकुमार थापा, शर्मिला श्रेष्ठ, प्रकाश चन्द्र न्यौपाने आदि कलाकारकोसमेत अभिनय छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्