बिहीबार, वैशाख ३१, २०८३

जब जस्टिन बीबरले पत्नीको नाममा गित गाए...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- क्यानेडियन गायक तथा गीतकार जस्टिन बिबरले आफ्नी पत्नी ह्याली बाल्ड्वीनको लागि गीत गाएका छन्। उनले आफ्नी पत्नीको लागि लन्डनको बकिङहम प्यालेसमा खुल्ला रूपमा गाएको थिए। 

२४ वर्षका क्यानेडियन गायक गितारका साथमा आफ्नो पत्नीलाई समर्पित गर्दै गीत गाएको थिए। कोल्ड वाटरको एकस्टिम भर्सन उनले बजाएको थिए। उनी पत्नी, ह्याली बाल्ड्विन्सँगै उनका अन्य फ्यानहरू पनि देखिएका थिए। 

गुप्त रूपमा विवाह गरेको जसीटन बिबर र ह्याली बाल्ड्विन अहिले क्वाटी टाइम बिताइरहेका छन्। उनीहरूले सेप्टेम्बर १३ मा विवाहबन्धनमा बाँधेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्