शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परीक्षार्थीलाई तत्काल खोपको व्यवस्था गर्न सांसद विद्या भट्टराईको माग

परीक्षार्थीलाई तत्काल खोपको व्यवस्था गर्न सांसद विद्या भट्टराईको माग

नेकपा एमालेकी सांसद विद्या भट्टराईले विद्यार्थीलाई कोभिड खोपको व्यवस्था गरी परीक्षा दिने वातावरण बनाउन माग गरेकी छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– नेकपा एमालेकी सांसद विद्या भट्टराईले विद्यार्थीलाई कोभिड खोपको व्यवस्था गरी परीक्षा दिने वातावरण बनाउन माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले परीक्षा स्थगित गर्ने भन्दा पनि खोपको सुनिश्चिततासहित विद्यार्थीलाई खोप लागाउने वातावरण मिलाएर परीक्षा सञ्चालन गर्नुपर्ने बताइन्। 

अहिले कारोना महामारीको बढ्दो जोखिमका  कारण कक्षा १२ को परीक्षा स्थगित भएको र विश्वविद्यलायको परीक्षा सञ्चालनमा समस्या भएकाले तत्काल खोपको व्यवस्था गर्न विद्यार्थीले माग गरिरहेको हुँदा तत्काल खोपको प्रवन्ध मिलाउन सरकारसँग माग गरेकी हुन्।

प्रकाशित: Aug 10, 2021| 13:33 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...