बिहीबार, जेठ २८, २०८३

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

समानुपातिक सांसदको नाम फाइनल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा समितिको बैठक सुरु भएको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९
National life
Shivam cement

काठमाडौं- समानुपातिक सांसदको नाम फाइनल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा समितिको बैठक सुरु भएको हो।

कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ। जसमध्ये २९ महिला र ३ पुरुष पठाउनुपर्नेछ। ३ जना पुरुषको नाम पठाउन भने कांग्रेसलाई सकस परेको छ।

खस आर्यबाट प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महत सूचीको नम्बर एकमा छन्। यसैगरी मधेसी कोटाबाट नम्बर एकमा विमलेन्द्र निधि छन्। यता जनजातिबाट गोपालमान श्रेष्ठ नम्बर एकमा रहेका छन्। 

प्रकाशित: Dec 10, 2022| 13:31 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...