बिहीबार, जेठ २८, २०८३

एमाले सचिवालय बैठक ११ बजे बस्दै

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।

प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रबार स्थगित भएको बैठक पुनः आज बस्ने गरी निर्णय भएको जानकारी दिए।

प्रतिनिधि सभा तर्फ समानुपातिक सदस्यको नामावली टुङ्गो लगाउने र पार्टीले जनमतलाई प्रतिपक्षकै रूपमा रहेर अघि बढ्ने की सरकारमा सामेल हुने जस्ता विषयमा बैठकमा छलफल हुने रिजालले जानकारी दिए।

प्रकाशित: Dec 10, 2022| 08:24 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...