शनिबार, जेठ ३०, २०८३

दोलखामा फेरि एमालेका शिवाकोटीले लिए अग्रता

प्रतिनिधिसभा सदस्यका लागि दोलखामा जारी मतगणनामा पुन: नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन्।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९
National life
Shivam cement

काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि दोलखामा जारी मतगणनामा पुन: नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन्।

एमाले उम्मेदवार शिवाकोटी नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीभन्दा ३६ मत अन्तरले अग्रता लिएका हुन्।

शिवाकोटीले ३३ हजार ९३९ मत पाउँदा कार्कीले ३३ हजार ९०३ मत पाएका छन्।

प्रकाशित: Dec 05, 2022| 07:46 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...