शनिबार, चैत १४, २०८२

रियलमा रोनाल्डो एकमात्र खेलाडी थिएनन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रियल मड्रिडका डिफेन्डर मार्सेलोले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो रियल मड्रिडका लागि एकमात्र खेलाडी नभएको बताएका छन् । शनिबार मार्सेलोले भने, ‘समर्थकले सम्झौन की क्लबले उत्कृष्ट प्रशिक्षक जिनेदिन जिदान र राउल पनि गुमाएको छ।’

कैयौ व्यक्तीका अनुसार रियलले एथलेटिको बिलबाओको स्टेडियममा रोनाल्डोको घातक अनुपस्थीतिले केहि अंक गुमाउन पुगेको आरोप लगाएको थियो । किनकी पाहुना टोली एक पटक गोल गर्न सक्थो। 

उनी मिडफिल्डर इस्को भन्दा पनि उत्कृष्ट थिए। तर, मार्सेलो यसलाई अन्यथा लिन्छन्। हार पछि उनलाई सोधिएको थियो की रियल रोनाल्डोको उपस्थीती बभएकाले खेलमा अंक गुमाएको हो ? ‘रोनाल्डो एकमात्र पुर्व रियल खेलाडी थिएनन्। उत्कृष्ट जिनेदिन जिदान र राहुन पनि गुमाएका छौ । जो क्लबका लागि महत्वपुर्ण थिए।’ 

मार्सेलोले भने, ‘मलाई लाग्छ की समर्थकहरुलाई पनि प्रायः जिदान र राउल याद छ। मात्र रोनाल्डो हैन।’ 

युरोपियन च्यम्पियन्स रियलले जारि सिजनको ला लिगामा आफ्नो चौथो खेलमा केहि अंक गुमाएको छ। त्यस्तै अर्को तर्फ बार्सिलोनाले रियल सोसिडाडविरुद्ध संघर्ष पुर्ण जित निकाल्दै लिगको र्शीष स्थानमा उक्लेको छ।

उनले स्वीकार गरे की रियल त्यती तेज थिएन र खेल १-१ को ड्रमा सकियो । तर, अझै पनि धेरै खेल छन्। किनकी यो त सिजनको शुरुवात हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।