शनिबार, जेठ ३०, २०८३

दोलखामा एमाले उम्मेदवारलाई फराकिलो अग्रता

दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले फराकिलो अग्रता लिएका छन्।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९
National life
Shivam cement

दोलखा- दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले फराकिलो अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार एमालेका सिवाकोटीले १८ हजार ६५६ मतका साथ अग्रता लिइरहेका हुन्। उनलाई नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार ७२४ मतका साथ पछ्याइरहेका छन्।

उनीहरूबीच १९३२ मतान्तर हुँदा अब बैतेश्वरका ७ वटा वडा, तामाकोशी, मेलुङ, बिगु र शैलुङ गाउँपालिकाको मत गणना गर्न बाँकी छ। 

प्रकाशित: Dec 04, 2022| 13:09 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...