बिहीबार, वैशाख ३१, २०८३

प्रियंकाले मनाइन मंगेतर निकको जन्मदिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
 काठमाडौं- केही समय यता चर्चामा रहेको अमेरिकन गायक तथा भारतीय अभिनेत्री प्रियंका चोपडाका मंगेतर निक जोनले आफ्नो २६ औं जन्म दिन शनिबार मनाएका छन्। 

आनाहेम  कालिफस्थित एन्जल स्टेडियम उनले आफ्नो जन्मदिन आफ्नी मंगेतर प्रियंका चोपडा, आफ्नो परिवार तथा नजिकका नातेदारहरूसँग मनाएका  छन्। 
 
‘बर्थडे ह्याङ’ क्याप्सन राख्दै  प्रियंका चोपडाले इन्स्टाग्राममा फोटो सेयर गरेकी छन्। तस्बिरमा निकले पालेको जुँगाको नयाँ अवतारमा देखिएका छन्।
 
निकको सेयर गरेको: एक तस्बिर ‘बेसबल इज कुल’ क्याप्सनको फोटो पनि प्रियंकाले खिचेकी थिइन्। 

जन्मदिनको अहिल्लो दिन प्रियंकाले इन्स्टाग्राममा ‘बर्थडे विक एन्ड विजेन’ भनेर  पनि राखेकी थिइन्। यो जन्मदिन प्रियंका र निकको पहिलो जन्मदिन रहेको हो। उनले आफ्नो जबन्मदिन एक हप्ताको लागि मनाउनेछन्।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्