शुक्रबार, साउन १, २०८३

बार्सिलोनाले रियललाई रोक्ला ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बार्सा (एजेनसी)-बार्सिलोनाले शनिबार ला लिगामा आफ्नो चौथो खेलका रुपमा रियल सोसिडाडको सामना गर्दै छ । सिजन २०१८-१९ को तीन खेल खेली सक्दा सम्म कुनै पनि खेल नगुमाएको बार्सिलोनाले यस खेलमा भने कस्तो प्रदर्शन प्रस्तुत गर्ला । त्यो बार्सि समर्थकका लागि चासोको बिषय बनेको छ । 

आजको खेल जिते बार्साको जित हाल सम्मको शतप्रतिशत बन्ने छ । बार्सिलोनाले सोसिडाडको घरेलु मैदान एनोएटामा उसैको सामना गदै छ । खेल नेपाली समय अनुसार राती ८ बजे शुरु हुने छ ।

बर्साले पछिल्लो खेलमा नव प्रवेशी हुएस्कालाई आफ्नो घरेलु मैदान क्याम्प नाउमा ८-२ को फराकिलो अन्तरले पराजित गरेको थियो । ३ खेलबाट ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । सोसिडाडले ३ खेलबाट ४ अंक जोडेको छ । 

लिगमा बार्साको सबै भन्दा ठुलो प्रतिद्धन्द्धी रियल मड्रिड पनि तीन खेलमा शतप्रतिशत जितमा छ । आजै राति रियल मड्रिडले एथलेटिको बिल्बाओसँग खेल्नेछ । एथलेटिकोको मैदानमा हुने खेल नेपाली समय अनुसार १२:३० बजे सुरु हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।