मंगलबार, असार ९, २०८३

सर्लाहीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु

सर्लाहीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

सर्लाही- सर्लाहीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। 

National life

गोडैटा नगरपालिका-६ मा दुई समूहबीच झडप हुँदा गोडैटा नगरपालिका-६ का ६५ वर्षीय राम केवल रायको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शनिबार राति झडपमा परी गम्भीर घाइते भएका रायको उपचारका क्रममा आइतबार जनकपुरमा मृत्यु भएको हो।

घटनामा दुवैतर्फबाट ढुंगामुडा भएको प्रहरीले जनाएको छ। घाइते भएका आधादर्जन कार्यकर्ताहरूको जिल्लाको प्रदेशीक अस्पताल मलंगवा तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेलले बताए।

झडपमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Nov 20, 2022| 11:37 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...