ओखलढुङ्गा- ओखलढुङ्गामा किरियापुत्रीले मतदान गरेका छन्। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-१० कटुञ्जेमा चार जना किरियापुत्रीले मतदान गरेका हुन्।
आमाको किरिया बारेर बसेका किरिया पुत्री निलराज पराजुली, भोजराज, युवराज र माधव पराजुलीले मतदान गरेका हुन्।
प्रकाशित: Nov 20, 2022| 11:31 आइतबार, मंसिर ४, २०७९