मंगलबार, असार ९, २०८३

हेटौंडामा किरियापुत्री तीन दाजुभाइले गरे मतदान

मकवानपुरमा तीन जना किरियापुत्रीले मतदान गरेका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९
National life
Shivam cement

हेटौंडा- मकवानपुरमा तीन जना किरियापुत्रीले मतदान गरेका छन्। 

आइतबार मनहरी गाउँपालिका वडा नम्बर-४ पशुपतिनाथ माद्यमिक विद्यालयस्थित मतदान केन्द्रमा किरियापुत्री तीन दाजुभाईले मतदान गरेका हुन्। 

किरियापुत्रीहरू बलराम खड्काले मतदान केन्द्र (क), राजकुमार खड्का र राम खड्काले मतदान केन्द्र (ख) मा भोट हालेको मतदान अधिकृत बहादुर कुमालले बताए। आफ्नी आमा मैया खड्काको निधनको चौथो दिन उनीहरूले मतदान गरेका हुन्। 

प्रकाशित: Nov 20, 2022| 11:20 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...