मंगलबार, असार ९, २०८३

चिसोका कारण संखुवासभाको थुदाममा सुरु भएन मतदान

अत्याधिक चिसोका कारण संखुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रमा मतदान सुरु हुन सकिरहेको छैन।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९
National life
Shivam cement

विराटनगर- अत्याधिक चिसोका कारण संखुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रमा मतदान सुरु हुन सकिरहेको छैन। 

मतदान गराउने कर्मचारी र सुरक्षाकर्मी उपस्थित भए पनि यो समाचार तयार पार्दासम्म मतदान केन्द्रमा मतदाता पुग्न सकिरहेका छैनन्। केही दिनदेखि संखुवासभाको उत्तरी क्षेत्रमा अत्यधिक चिसो बढेको छ। 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले चिसोका कारण मतदाता उपस्थित हुन नसक्दा समयमै मतदान सुरु हुन नसकेको जनाएको छ।

प्रकाशित: Nov 20, 2022| 09:47 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...