नवलपरासी- नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका हृदयेश त्रिपाठीले मतदान गरेका छन्।
त्रिपाठीले श्री जन जागृति मावि गूठी परसौनी (केवलपुर) मतदान केन्द्रबाट मतदान गरेका हुन्।
प्रकाशित: Nov 20, 2022| 09:07 आइतबार, मंसिर ४, २०७९