मंगलबार, असार ९, २०८३

मतदानको पाँच दिनभित्र सबै क्षेत्रको गणना सम्पन्न गर्छौँ : आयोग

मंसिर २० गतेसम्म सबै प्रक्रिया सम्पन्न गरी निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिने आयोगले जनाएको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९


National life

काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना ३ देखि ५ दिनभित्र सम्पन्ने गरिसक्ने बताएको छ। ५ दिनभित्र सबै क्षेत्रको गणना सम्पन्न गरिसक्ने लक्ष्य आयोगको छ।

आयोगकाअनुसार मतदान सकिएपछि आइतबार साँझ नै सुरक्षाकर्मीको सहयोगमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पठाउने कार्यतालिका आयोगको छ। दोस्रो दिन नै सर्वदलीय बै‌ठक बसेर उम्मेदवार मनोनयन गरेको कार्यालयमा उम्मेदवारका प्रतिनिधिसमक्ष मतगणना सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। 

उनकाअनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचनको मतगणना एकैपटक गर्ने तयारी छ। तर कर्मचारी र मतगणनास्थलको अभाव भएको क्षेत्रमा भने समानुपातिकको मतगणना प्रत्यक्षको गणना सम्पन्न भएपछि हुनेछ।

मंसिर २० गतेसम्म सबै प्रक्रिया सम्पन्न गरी निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिने आयोगले जनाएको छ।

Shivam cement

प्रकाशित: Nov 18, 2022| 14:02 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...