शनिबार, चैत १४, २०८२

रियल २०१८ को उत्कृष्ट युरोपियन क्लब घोषित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मड्रिड (एजेन्सी)-स्पेनिस क्लब रियल मड्रिड युरोपियन क्लब एसोसिएशन (इसीए) २०१८ को उत्कृष्ट युरोपियली क्लब घोषित भएको छ। उक्त अवार्ड रियललाई इसीएको महासभाका दौरान प्रदान गरिएको थियो। रियलले पछिल्लो बर्ष युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो। 

त्यस्तै आर्सनल र चेल्सी फुटबल क्लबले महिला फुटबल क्लबको उपाधि पाएको छ। १३ पटकको युइएफए च्याम्पियन्स लिग विजेता रियलले युइएफए कपको उपाधि दुई पटक जितेको थियो भने चार पटक युइएफए सुपर कपको उपाधि जितेको छ। 

विश्वव्यापी प्रितियोगिता मध्येमा अन्तर्राष्ट्रिय कपको उपाधि तीन पटक जित्दा तीन पटक नै फिफा क्लब विश्व कपको उपाधि जितेका छ। घरेलु प्रतियोगिता मध्येमा ३३ पटकको ला लिगा विजेता रियलले १९ पटक कोपा डेल रे को उपाधि जितेको छ। त्यस्तै १० पटक सुपरकोपा डे स्पानिया तथा एक एक पटक कोपा इभा डुआर्टे र कोपा डे ला लिगाको उपाधि जिति सकेको छ। 

यस सिजन लिगका तीन खेल खेली सक्दा रियल हार बिहिन छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।