शुक्रबार, साउन १, २०८३

युएसमा हुने ला लिगा खेलका लागि खेलाडीले दिए अन्तिम फैसला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–स्पेन– स्पेनिस खेलाडी संघ (एएफई) का अनुसार युएसको मियामीमा हुने गिरोनोविरुद्धको बार्सिलोनाको खेलका बिषयमा अन्तिम फैसला गरेका छ । गिरोनाको घरेलु मैदानमा हुने उक्त खेल खेल्ने या नखेल्ले भन्ने बिषयमा यसअघि बिबाद चलेको थियो । 

गिरोना उक्त खेलाक लागि बार्सिलोना र ला लिगासँग कार्य गरिरहेको बताइएको छ । जुन खेल आउँदो जनवरी २७ तारिखमा हुने भनिएको थियो । ला लिगाको उपाधि दाबेदार बार्सा युएस मिडिया कम्पनी रिलेभेन्टसँगको ला लिगाको १५ बर्षे सम्झौता अनुसार एक खेलका लागि तयार भएको बताइएको छ ।

ला लिगासँग सोमबार बसेको बैठकमा एएफईले आफ्नो संर्घष दोहर्‍याएको थियो । एएफईले भने, ‘खेलाडीको असुविधाका कारण युएसमा हुने खेलका बारेमा अन्तिम फौसला गर्ने छ ।’

एएफईले योजनामाथि एक रिपोर्टको अनुरोध गरेको छ । जसमा उनको कप्तानका माध्यमबाट खेलाडीलाई साझा गरिने छ । अगस्टमा सबै ला लिगा पक्षका खेलाडीले एएफई अध्यक्ष डेविड अगान्जोसँग यस बिषयमा चर्चा परिचर्चा गरेको थियो । जसमा खेलाडीले युएसमा खेल भए आफु नखेल्ने भन्दै हड्ताल गर्ने चेतावनी दिएका थिए ।

गिरोना बार्सिलोनाबाट उत्तर पुर्वमा ६० माइल टाढा छ । क्लबका अनुसार यो खेलले क्लब र क्षेत्र दुबैका लागि विस्तार विकाशको अवसरको प्रतिनिधित्व गर्ने छ । ला लिगा स्थान्तरित खेलले प्रभावित प्रसंसकका लागि यात्रा र आवासका लागि योजना बनिरहेको समेत बताईएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।