शुक्रबार, साउन १, २०८३

अर्जेन्टिनालाई अघि बढाउन मेस्सीको आवश्यकता छ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी– अर्जेन्टिना फुटबल टोलीलाई अघि बढाउन बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीको आवस्यक पर्ने अर्जेन्टिना तथा इन्टरका स्ट्राइकर लौटारो मार्टिनेजले बताएका छन् । अर्जेन्टिना टोलीका लागि भएपनि मेस्सीले टोलीमा फर्किनु पर्ने मार्टिनेजले बताएका हुन् ।
 
अर्जेन्टिना रुस विश्वकपमा शिर्ष १६ बाट बहिरिएको थियो । जहाँ अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित भयो । सोहिकारण आलोचित बनेका मेस्सीलाई व्याङगे गर्दै अन्तराष्ट्रिय टिमबाट सन्यासलिनु अनिवार्य रहेको मार्टिनेजले बताए । तर, मेस्सीले सन्यासै भने लिएका छैनन् । उनी अझैपनि अन्तराष्ट्रिय टिममा आवस्यक परेको खण्ड्मा फर्कन सक्ने छन् । वर्तमान चलिरहेको मैत्रिपुर्ण खेलमा भने उनी उपस्थीत छैनन् ।

टिममा मेस्सीको आवस्यकता छ ? भनेर मार्टिनेजलाई प्रश्न गर्दा बिना सोच उनले भने, ‘आवस्यकता छ । किनकी उनी दुनियाका सबै भन्दा उत्कृष्ट खेलाडी हुन् । उनी अर्नेन्टिनी हुन । जब उनी जर्सि लगाउछन् तब हामी टिममा पुर्ण रुपमा आनन्द लिन्छौ । उनी टिमलाई बढाई रहन्छन् ।’ उनले थपे, ‘यस्तो धेरै कुरा छ जो मैले उनीबाट सिके । उनी टिममा धेरै उपयोगी र सकरात्मक छन् । जस्तोकी उत्कृष्ट खेलाडीसँग मात्र हैनी युवासँग समेत उनको राम्रो सम्बन्ध र मिलनासार छन् । उनीसँग खेल्दा धेरै सिक्न पाउने र धेरै सिक्ने प्रयाश गर्ने गर्दछु ।’

मार्टिनेजले मार्चका राष्ट्रिय टिमका डेव्यु गरेका थिए । तर, प्रशिक्षकले रुस विश्वपमा युवा खेलाडीलाई स्थान नदिएको आरोप लगाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।