सोमबार, मंसिर १, २०८२

सलमानले विगबोसको प्रति एपिसोड १४ करोड लिंदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- सलमान खान अधिकतम कमाइ गर्ने बलिवुड स्टार हुन्। विग स्क्रिन र टेलिभिजन जगतमा पनि सलमान हाइएक्स्पेट एक्टर हुन्। 

रिपोर्टको अनुसार विग बोसको पछिल्लो सिजनमा सलमान खानले ११ करोड भारतीय रुपैयाँ प्रति एपिसोड लिएका थिए। यो सिजनबाट भने सलमानलाई हाइक मिलेको छ। तर अब भने उनले १४ करोड रुपैयाँ प्रति एपिसोड लिने भएका छन्। 

सो १३ हप्ता भन्दा बढी चल्ने छ र सलमान खान हरेक हप्ताको आइतबार र शनिवार देखिने छन्। यस हिसाबले अनुमान लगाउदा करिब ३६४ करोड बिग बोसबाट मात्रै कमाउने छ।
 
तर बिग बोसका टिआरपी रेटिङलाई हेर्दा सलमानको फिस बढिरहेको छ। उनले यो वर्ष पर एपिसोड १९ करोड मागेका थिए। पछि १४ करोड प्रति सोमा उनी राजी भएका छन्। 

 उनले नौ पटक कंट्रोवर्शियल रियालिटी शो होष्ट गर्नेछन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्