शुक्रबार, साउन १, २०८३

ह्यापी बर्थ डे लुका मड्रिच 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मड्रिच ३३ बर्ष पुरा भएका छन् । सान्टियागो बर्नबाउका साना जादुगरले गत हप्ता मात्र युइएफए प्लेयर अफ दी इयरको उपाधि जितेका थिए । 

उनले युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका महोमद सलाहलाई पछि पार्दै उक्त उपाधि जितेका थिए । 

दिनामो जाग्रेबमा आफ्नो फुटबल करियर शुरु गरे पछि उनी प्रिमियर लिग खेल्न टोटनह्याम हट्सपरमा अनुबन्ध भएका थिए । चार बर्ष टोटनह्याम बसाई पछि उनी रियल मड्रिड पुगेका थिए । 

उनी रियल मड्रिडमा २०१२-१३ को सिजनमा ला लिगा खेल्न पुगे । मिडफिल्डर मड्रिच बर्नबाउमा एक सानदार थिएनन् । उनी हस्ताक्षर गर्नु भन्दा पहिला रियलसँग एक प्ले–निर्माता थिए । 

तर, उनीमाथि राम्रो प्रदर्शन गर्न सक्ने भरोसा गर्न सक्थे । मड्रिडमा उनी कहिले पछि परेनन् । किनकी उनलने लगातार तीन युईएफए च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

उनको प्रदर्शन यस्तो प्रभावकारी रह्यो की जहाँ रोनाल्डो समेत उपस्थित थिए । केहि बर्ष यता रियलको सफलतामा रोनाल्डोको मुख्य भुमिका नरहेको समेत बताउने गर्दछन् । 

यो बिषयको प्रमाण रुस विश्वकपमा मड्रिचले गरेको उत्कृष्ट प्रदर्शन हो । उनी हाल मिडफिल्डर खेलाडीका लागि एक प्रेरक खेलाडी समेत हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।