शनिबार, चैत १४, २०८२

म्याराडोना म्याक्सिकन क्लब डोराडोसको प्रशिक्षकमा नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी–अर्जेन्टिनाका पुर्व स्टार खेलाडी डिएगो म्याराडोना म्याक्सिकन डिभिजन ‘बी’ क्लब डोरोडोसको प्रशिक्षकमा नियुक्त भएका छन् । म्याराडोना प्रशिक्षकमा नियुक्त भएको क्लबले आफ्नो वेबसाइटमा एक भिडियो मार्फत सार्वजनिक गरेको हो ।
 
१९८६ को विश्वकप विजेता म्याराडोनाको छोटो एक भिडियो बनाएर क्लबले उनको अर्जेन्टिनी महान जर्सी नं. १० लगाउदै ‘वेलकम डिएको’ र ‘मेक इट अ १०’ का साथ आफ्नो वेवसाइटमा सर्वजनिक गरेको हो । तर, उत्तर पश्चिमी मेक्सिकोको सिनालोआ राज्यमा रहेको डोराडोसले म्याराडोनाको बारेमा अन्ये कुनै विवरण सार्वजनिक गरेको छैन् । 

म्याक्सिकन समाचार माध्यमका अनुसार म्याराडोनालाई डोराडोस प्रशिक्षक फ्रान्सिस्को गेमेजको स्थानका लागि क्रिणमा लिएको बताइएको छ । गेमेजको प्रशिक्षणमा रहेको डोराडोसले बिहिबार खराब शुरुवात गरेको भन्दै उनलाई प्रशिक्षकबाट बर्खास्त गरिएको थियो । जसले यस सिजन १५ अंक मध्येबाट ३ अंक मात्र जोडेको थियो । डोराडोस १५ लिग टिम मध्येमा १३ औं स्थानमा छ ।

५७ बर्षीय पुर्व कार्सिलोना तथा नेपोली स्टार खेलाडी म्याराडोनालाई १९८६ को खेल जिवन पछि हरेक समयको महान खेलाडी मध्येका एक मानिएका थिए । जसले अर्जेन्टिनालाई दोस्रो पटक विश्वकप उपाधि जिताएका थिए । उनी २००० मा एक कोकिन ओभरडोजबाट प्रभावित भएका थिए । 

यसअघि म्याराडोनाका अर्जेन्टिना तथा संयुक्त अरब इमिरेट्स (युएई) मा सर्ट स्टीन्ट कोचिङ्ग क्लब थिए । तर, उनले सबै भन्दा लामो समय अर्जेन्टिनासँग बिताए । जसले २०१० मा दक्षिण अमेरिका विश्वकपमा अर्जेन्टिनाको नेतृत्व गरेका थिए । उनी यसै हप्ताको अन्तिममा डोराडोस पेग्ने छन् र १५ सेप्टेम्वरमा प्रशिक्षको रुपमा सार्वजनिक हुने छन् । जहँ क्लबले क्याफेटलेरोस दि टापचुलाको सामना गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।