शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्राजिलले एसियन राष्ट्र साउदी अरबियासँग मैत्रिपुर्ण खेल खेल्ने

ब्राजिलले एसियन राष्ट्र साउदी अरबियासँग मैत्रिपुर्ण खेल खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले आउँदो अक्टोवरमा एसियन राष्ट्र साउदी अरबियासँग मैत्रिपुर्ण खेल खेल्ने भएको छ । 

ब्राजिल फुटबल संघ (सीबीएफ) ले बिहिबार एक सुचना मार्फत जानकरी दिएको हो । खेल साउदी अरबियाको घरेलु मैदानमा हुने छ । पाँच पटकको विश्वकप विजेता ब्राजिलले साउदि अरबको रियादमा १२ अक्टोवरमा मैत्रिपुर्ण खेल खेल्दै छ । 

ब्राजिलले साउदी अरबियासँग मैत्रिपुर्ण खेल खेलेको चार दिन पछि ब्राजिलले निदाहको उत्तरमा आफ्नो छिमेकी दक्षिण अमेरिकी राष्ट्रसँग खेल्दै छ । जहाँ ब्राजिलले अर्जेन्टिनाको सामना गर्ने छ । 

नयाँ जर्सीमा रहेको ब्राजिलले शनिबार अमेरिकासँग मैत्रिपुर्ण खेल खेलेको थियो । अमेरिकाको घरेलु मैदानमा भएको उक्त खेलमा ब्राजिलले २–० को जित निकालेको थियो । 

अमेरिकासँगको खेलमा जित दिलाउन नेयमार र रोबर्टो फिर्मिनोले समान एक एक गोल गरेका थिए । अब अर्को मैत्रिपुर्ण खेल इल सल्भाडोरसँग अगस्ट ९ तारिखमा खेल्दै छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।