शनिबार, चैत १४, २०८२

अर्जेन्टिनामा मेस्सीको जर्सी किन अन्ये खेलाडीलाई नदिने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी–अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलोनीले टिमको कुनै पनि खेलाडीलाई मेस्सीको जर्सी नं. १० दिने सक्ने विकल्प सोचेका छन् । बार्सिलोनाका कप्तान मेस्सीले निरन्तर राष्ट्रिय टिमबाट केहि समयका लागि बिश्राम लिदै आएका छन् । 

सोहि कारण उनी यस महिना पनि अर्जेन्टिनाको मैत्रिपुर्ण खेलमा उपस्थीत छैनन् । सोहि कारण अर्जेन्टिनाको मैत्रिपुर्ण खेलमा महान जर्सी नं. १० खालि रहेको छ । यदि अर्जेन्टिनाले जर्सी नं. १० का लागि अर्को स्टार खेलाडी छनोट गरेमा फरक पर्ने छैन् । तर, सम्मान र दबाबले उनी टिममा फर्किन सक्ने छन् । 

कुनै अरुसँग जोडिएको जिम्मेवारी कसै अरुलाई दिनु उपयुक्त नहोला । किनकी मैदानमा मेस्सी जे गर्ने छन् त्यो अरु कुनै खेलाडीले अर्जेन्टिनाका लागि गर्न सक्दैनन् । त्यसैले जब सम्म मेस्सी राष्ट्रिय टिमबाट सन्याष लिदैनन् तब सम्म उनको जर्सी नं. १० मा पुर्ण अधिकार छ । 

मेस्सीले अर्जेन्टिनासँग कुरा गरेको प्रशिक्षक स्कोलोनीले बताएका छन् । स्कोलोनले भने, ‘त्यो हेर्छौ की के उनी मैत्रिपुर्ण खेलमा आफ्नो जादु देखाउनका लागि फर्किने छन् ।’ हाल स्कोलोनका लागि मुख्य बिषय मेस्सी नभई उनको टिम हो । किनकी अर्जेन्टिनालाई संकटबाट बाहिर निकाल्न जरुरी छ । एक मौका  छ की मेस्सी आफ्नो दिमाकलाई बदल्न सक्छन्  र एक पटक फेरी टिमको प्रभाव लिन सक्छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।