शनिबार, चैत १४, २०८२

पहिलो हाफ: बिमलको गोलमा नेपालको अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बंगलादेशमा जारी सुजुकि साफ च्याम्पियनसिपको पहिलो हाफमा नेपालले अग्रता लिएको छ। बंगबन्धु स्टेडियममा जारी खेलको ३३ मिनेटमा नेपालका लागि बिमल घर्तिमगरले गोल गर्दै पहिलो हाफमा अग्रता दिलाएको हुन्। उनले फ्रि-किक माफर्त गोल गरेका हुन्। 

बंगलादेशी खेलाडीले सुनिल बललाई फल गरेपछि पाएको फ्रि-किकलाई सुन्दर गोलमा पणिरत गरेका हुन्। आयोजक राष्ट्र बंगलादेश भने पहिलो हाफमा १-० ले पछि परेको छ।

नेपाली टोलीले सुरुवाती समयदेखि नै बंगलादेशलार्इ दबाबमा राखेको थियो।  

यो खेल दुबै टोलिका लागि उत्तिकै महत्वपुर्ण छ। यो खेल जुन टोलीले गुमाउँछ, त्यो सोतह समूह चरणबाटै बाहिरिने छ। नेपाललाई जितसँगै एक गोलको आवस्यकता छ भने  बंगलादेशले हारेमा समूह चरण पार गर्न तीन गोल आवस्यक पर्ने छ। यदि बराबरी खेलेमा नेपाल समूह चरणबाट बाहिरिने छ र बंगलादेश नकआउट चरणमा प्रवेश गर्ने छ।

यसअघि नेपालले समूह चरणको पहिलो खेलमा राम्रो खेल्दा खेल्दैपनि पाकिस्तानसँग अन्तिम समयमा गोल खादै पारजित हुन पुगेको थियो। भुटानविरुद्धको दोस्रो खेलमा अघिल्लो खेलको कमजोरी सुधार गरेर खेल्दा नेपालले भुटानमाथि ४-० को सहज जित निकाल्न सफल भयो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।