शनिबार, चैत १४, २०८२

जहाँ मेरो भविष्यको बारेमा सधैं चर्चा हुनेछ : पोग्वा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्पेन- म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्वाले ओल्ड ट्राफोर्डमा आफ्नो बरेका सधै चर्चा भईरहने बताएका छन्। 

२५ बर्षीय पोग्वा पछिल्लो सिजनको खेलमा पछि परेका थिए। सोहि करण उनी यस सिजन युभेन्ट्स र बार्सिलोनासँग नजिक भएको बताइएको थियो। यस सिजन उनी ओल्ड ट्राफोर्ड छोड्न सक्ने धेरैले अनुमान गरेको थिए। तर, यस ट्रान्सफर विन्डोजमा उनी युनाईटेडमा बस्ने भएका छन्। 

बुधबार पोग्वाले भने, ‘कस्लाई थाहा छ की आउने केहि महिनामा के हुने छ भनेर।’ तर, उनले मंगलबार भनेका थिए, ‘यो म हैन जो म कुरा गर्दै छु । म आफ्नो काम गर्न र शारिरिक रुपमा काम गर्नका लागि कोशिस गरि रहेको छु।’ 

विश्वकप विजेता फ्रान्सले जर्मनीसँग युइएफएको आफ्नो उद्घाटन खेलमा गोल रहित बराबरि खेलेको छ। जहाँ उनलाई सोधेको थियो की तपाई थाकि सक्नु भयो ? उनले जवफ दिएका थिए, ‘म विश्वकपबाट फिर्ता आएको छु । यसैले म जति संभव छ त्यती प्रदर्शन गर्ने कोशिश गर्दै छु।’उनको र जोसे मउरिन्होको सम्भन्धका बरेमा सोध्दा उनले भने, ‘हामी सँग शुद्ध प्रशिक्षक–खेलाडीको सम्भन्ध छ। यो नै सत्य हो।’ 

उनले थपे, ‘एक कुराबाटै तपाईलाई आश्वस्त पार्न सक्छु। म सधै शतप्रतिशत दिन्छु। यसले कुनै फरक पर्दैन की म प्रशिक्षकका लागि सबै थोक दिन्छु । म नाई भन्न सक्दैन।’
 
युनाइटेडका युवा खेलाडी पोग्वा चार बर्ष युभेन्ट्समा बिताए पछि पाँच बर्षको सम्झौतामा उनी ओल्ड ट्राफोर्ड आएका थिए। २०१६ मा उनी ८९ मिलियन पाउण्डको विश्व कीर्तिमानि मुल्यमा अनुबन्ध भएका थिए। उनलाई यस सिजनको प्रिमियर लिगको शुरुवाती दुई खेलमा एन्टोनी भ्यालेन्सियाको अनुउपस्थितीमा कप्तानी दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।