शुक्रबार, साउन १, २०८३

भोलि नेपालले बंगलादेशको सामना गर्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बंगलादेशमा जारी १२ औं साफमा नेपालका लागि शनिबारको महत्वपुर्ण रहेको सहायक प्रशिक्षक किरण श्रेष्ठले बताएका छन्। 

शनिबारको पहिलो खेल महत्वपुर्ण छ। प्रशिक्षक श्रेष्ठले भने, ‘शनिबारको पहिलो खेलमा पाकिस्तानले हारे नेपालले बराबरी खेल्दा समूह चरण पार गर्ने छ । तर, पाकिस्तानले भुटानकाथि जिते नेपाललाई जित्नै पर्ने दबाब रहनेछ।

शनिबार नेपालले आयोजक राष्ट्र बंगलादेशको सामना गर्दै छ। बंगलादेश दुबै खेलमा जित हात पार्दै समूह ए को शिर्ष स्थानमा छ। पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपाल आफ्नो दोस्रो खेलमा जित निकाल्दै समूह चरण पार गर्ने आशा जिवित राखेको थियो। 

आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो। पहिलो खेलमा राम्रो खेल्दा खेल्दै हार्नु परेको अनुभबलाई लिएर दोस्रो खेलमा भुटानसँग पराकिलो अन्तरले जित्नु नेपाली टोलीको जित्ने आधार रहेको प्रशिक्षक श्रेष्ठले बताएका छन्। 

टिम समान स्तरको रहेको तथा खेलाडीमा कुनै चोट नभएइकाले शनिबारको खेल जित्ने अर्को आधार रहेको प्रशिक्षक श्रेष्ठले बताएका हुन्। पहिलो म्याच हेरेर खेलको रणनीति बनाउने र पुरानै शैलीमा शनिबारको खेल खेलाउने समेत प्रशिक्षक श्रेष्ठले जानकारी दिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।