शुक्रबार, साउन १, २०८३

भारत भ्रमणमा जाने यु-१९ क्रिकेट टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट आउन्सिलका (आईसीसी) अनुसार नेपाली यु-१९ क्रिकेट टोलीको घोषणा गरिएको छ। 

सेप्टम्बर १० तारिखमा भारत भ्रमणमा निस्कने यु-१९ क्रिकेट टोलीको १५ सदस्यीय खेलाडीको घोषणा गरिएको हो। टोलीको कप्तानी आसिफ सेखले सम्हाल्ने  खेलका लागि १५ सदस्यीय खेलाडीको घोषणा गरिएको हो। टोलीको कप्तानी आसिफ सेखले सम्हाल्ने छन्।

खेलाडीमा तिर्थ राज दास, रभि साह, बिपिन रावल, लोकेस बम, रित गौतम, पवन सराफ, किशोर महतो, रसिद खान रहेका छन् । त्यस्तै अन्येद खेलाडीमा भिम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुन ऐरी र मोहमद सम्साद आलम रहेका छन्। 

खेलाडीहरुलाई आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, यु-१९ का मुख्य कोच बिनोद दास तथा सुनोज भट्टराई र राजु खड्को टोलीले छोनोट गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।