शुक्रबार, साउन १, २०८३

सिजनको अन्तमा पोग्वाद्धारा बार्सा जान अस्वीकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्वाले सिजनको अन्तमा बार्सिलोना जानका लागि अस्वीकार गरेका छन् । ग्रिष्मकालिन ट्रान्सफर विन्डोजका दौरान पोग्वाले बार्सिलोनामा मनै देखी जान चाहेको खुलसा भएको थियो । २५ बर्षीय पोग्वालाई क्याम्प नाउमा अनुबन्ध गर्न आतुर रहेका बताइएको थियो । 

मिडफिल्डर पोग्वाले अब बार्सिलोना नजाने घोषणा गरेका छन् र संकेत दिएका छन् की उनी भविष्यमा इंग्लयान्ड क्लब कार्ड जान सक्ने छन् । ‘धेरै कुरा थियो । तर, म हाल युनाइटेडमा अनुबन्ध छु । मेरो भविष्य वर्तमानमा युनाइटेडमै छ । मसँग अझै एक अनुबन्ध छ । तर, कसलाई थाहा छ की आउने केहि महिनामा के हुने छ’ पोग्वाले भने । 

तर, रुस विश्वकप विजेता पोग्वा अन्तत ओल्ड ट्रान्सउफोर्डमै रहे । उनले सिजन २०१८–१९ को सुरुवाती चार खेल खेल्दा उनले दुई गोल गरि सेकेका छन् । पोग्वाको मुख्य प्रशिक्षक जोसे मोउरिन्होसँग राम्रो सम्बन्ध नरहेको खुलेको छ । मोउरिन्हो र पोग्वाबीच एक सम्झौता भएको छ । उनी यस सिजन पुरै युनाइटेडमै रहने छन् ।
 
पुर्व युभेन्ट्स खेलाडी पोग्वालाई पुनः अनुबन्ध गर्न युभेन्ट्सले पनि चासो देखाएको छ र यस महिनाको शुरुमा दावा गरेको थियो की पोग्वा २०१९ को शरुवातमा टुरीन फर्किन दबाब दिईने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।