शुक्रबार, साउन १, २०८३

मोउरिन्होको स्थानमा वोल्भस् प्रशिक्षक नुनो नजिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–वोलभरह्याम्पटोन वान्डेरेसका प्रबन्धक नुनो इस्पिरिटो सान्टोलाई पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होको स्थानमा प्रतिस्थापनको सम्भावनाको रुपमा हेरिएको छ । 

किनकी जोसे मोउरिन्होलाई म्यानचेस्टर युनाईटेडले यसै सिजन बर्खास्त गर्न सक्ने अनुमान गरिएको छ । युनाइटेडले सिजन २०१८–१९ को शुरुवातका आफ्नो चार खेल मध्ये दुई खेल गुमाएको छ । तर, मोउरिन्होको ओल्ड ट्राफोर्डमा दीर्घकालिन भविष्य परिक्षण अवधि अझै सुरक्षित छ ।
 
२० पटकको इंग्ल्सि च्याम्पियन युनाइटेड यसअघि पुर्व रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानेसँग नजिक रहेका खुलेको थियो । किनकी मोउरिन्हो युनाइटेडमा आफ्नो सम्झौता कार्यकालको अन्त्य तिर छ । अन्तराष्ट्रिय सञ्चार माध्यम स्पोर्टबिल्डका अनुसार नुनो पनि युनाइटेडको नजिक रहेको बताइएको छ । नुनोले मोउरिन्होको प्रशिक्षणमा पोर्टोमा खेलेमा थिए । 

नुनोको एजेन्टको रुपमा जोर्गे मेन्डेस रहेका छन् । नुनोले पछिल्लो सिजन च्याम्पियनसिप उपाधिका लागि वोल्भस्को नेतृत्व गरेका थिए र क्लबले २०१८–१९ को प्रिमियर लिगका लागि सकरात्मक शुरुवात गरे । जसमा पहिलो चार खेलबाट पाँच अंक बटुलेको छ । वेल्भस् प्रिमियर लिग अंक तालिकाको शिर्ष ११ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।