बिहीबार, वैशाख ३१, २०८३

निरज खतिवडाको ‘याद’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- युवा गायक निरज खतिवडा आफ्नो पहिलो आधुनिक गित ‘याद तिम्रो’ लिएर बजारमा आएका छन्। 

खतिवडाको स्वरमा रहेको आधुनिक गित ‘याद तिम्रो’ को म्युजिक भिडियो बुधबार सार्वजनिक भएको हो। गितका शब्द पदम थुलुङ राईले कोरेका हुन् भने बिशम आर्चायले संगित भरेका हुन्। 

भोइस अफ नेपालको स्टुडियोमा रेकर्ड भएको उक्त गितका रेकडिस्ट दिप घतानी हुन्। बिराज बास्कोटा र सुजा पौडेलले अभिनय गरेको उक्त म्युजिक भिडियोको छायाकंन तथा सम्पादन तिलक रिजालले गरेका हुन्। 

भिडियो

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्