शनिबार, चैत १४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सिरी 'ए' मा धेरै कमाउने खेलाडी: गोन्जालोभन्दा रोनाल्डोको कमाई तीन गुणा बढी

सिरी 'ए' मा धेरै कमाउने खेलाडी: गोन्जालोभन्दा रोनाल्डोको कमाई तीन गुणा बढी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्पेन- पूर्व रियल मड्रिड स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सिरी-ए मा सबैभन्दा बढी कमाउने खेलाडीको सूचीको शिर्ष स्थानमा पर्छन्। 

ग्याजेट डेलो समाचारका अनुसार उनको कमाई सिरी-ए मा सर्वाधिक कमाइ गर्ने शिर्ष दोस्रो खेलाडी भन्दा तीन गुणा बढी रहेका छ। रियलबाट ८८ मिलियन पाउण्डमा उनी युभेन्ट्स पुगेपनि आफुलाई उत्कृष्ट प्रमाणीत गर्न सकेका छैनन्। 

३३ बर्षीय रोनाल्डोले सिरी–ए का तीन खेल खेली सक्दा पनि कुनै गोल गर्न सकेका छैनन्। रोनाल्डोले प्रतिबर्ष कर विना ३१ मिलियन युरो कमाउँछन्। उनको साप्ताहिक कमाई ५३८,००० पाउण्ड रहेको छ। 

त्यस्तै दोस्रो स्थानमा पुर्व युभेन्ट्स खेलाडी गोन्जोलो हिगुइन रहेका छन्। उनले एसी मिलानमा प्रतिबर्ष ९.५ मिलियन युरो कमाउछन्। साप्ताहिक रुपमा उनको कमाई १६५,००० पाउण्ड हो।

सिरी-ए का शिर्ष कमाई गने खोलाडी

क्रिस्टियानो रोनाल्डो- ३१ मिलियन युरो (युभेन्ट्स)
गोन्जालो हिगुइन- ९.५ मिलियन युरो (एसी मिलान)
पउलो डिबाला- ७ मिलियन युरो (युभेन्ट्स)
मिरालेम जानिक- ६.५ मिलियन युरो (युभेन्ट्स)
डौग्लास कोस्टा- ६ मिलियन युरो (युभेन्ट्स)
गिनालुइगि डोनारुमा- ६ मिलियन युरो (एसी मिलान)
लिओनाद्रो बोनुक्सी- ५.५ मिलियन युरो (युभेन्ट्स)
इमरे कान- ५ मिलियन युरो (युभेन्ट्स)
लोरेन्जो इन्सिग्ने- ४.६ मिलियन युरो (नेपोली)
माउरो इकार्डी- ४.५ मिलियन युरो (इन्टर मिलान)
इडिन जेको- ४.५ मिलियन युरो (रोमा)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।