शनिबार, चैत १४, २०८२

कप्तान लोरिसविना नै फ्रान्स जर्मनीको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पेरिस- रुस विश्वकप विजेता फ्रान्स आफ्नो कप्तान ह्युगो लोरिस विना पहिलो पटक मैदानमा उत्रिने भएको छ।  विश्वकपपछि पहिलो पटक मैदानमा प्रवेश गर्दै गरेको फ्रान्स राष्ट्रिय टोली आफ्नो पहिलो मैत्रिपुर्ण खेलमा जर्मनीको सामना गर्दैछ।

बिहिबार लोरिसको स्थान बेन्जामिन लेकोम्टेले लिने प्रशिक्षक डिडिएर देशच्याम्पले बताएका छन्। लोरिस दुई खेलका लागि मैदान बाहिर रहने छन्। 

एक युवा फ्रान्सिस टिमले विश्वकपको फाइनलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो। जसमा एन्टोनी ग्रिजम्यानले आफ्नो स्टारडम जिवित राख्ने प्रयास गरेका थिए भने युवा खेलाडी केलियन एमबाप्पे ६० बर्ष पछि विश्वकपको फाइनल खेलमा गोल गर्ने पहिलो युवा खेलाडी बने। यसअघि ब्राजिलियन पेले विश्वकपको फाइनल खेलमा गोल गर्ने पहिलो युवा खेलाडी बनेका थिए। 

युइएफए नेश्नल लिगको उद्घाटन खेलमा फ्रान्सले जर्मनीको सामना गर्न लागेको हो। जुन एक नयाँ प्रतियोगिता हो। जुन विशेष गरि अनुकुल अन्तराष्ट्रियकरणको प्रतिस्थान गर्न उक्त प्रतियोगिताको आयोजना गरिएको थियो। 

देशच्याम्ले पछिल्लो हप्ता आफ्नो २३ सदस्यीय टिमको घोषणा गरेका थिए । फ्राँसले पहिलो पटक १९९८ मा आफ्नै घरेलु मैदानमा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।